मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

अमित विश्वकर्मा/बेनी माघ १२ गते । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन । अर्मनमा करिब ५० … Continue reading मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन